काठमाण्डौ २८ मंसिर । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आज (आइतबार) देखि सुरु भएको छ । विश्वकप फुटबल छनोटको तयारी स्वरूप अखिल नेपाल फुटबल सङ्घ एन्फा) ले आइतबारदेखि प्रशिक्षण सुरु गरेको हो । एन्फाले ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराएको छ । फुटबल टिमका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले आउँदो चैतको १२ गते चाइनिज ताइपेईसँग,…