ऐजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको सेमिफाइनलमा हारेको छ ।ब्रायन लारा क्रिकेट स्टेडियममा गएराति भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएको हो ।जमैकाले दिएको दिएको १ सय ८ रनको लक्ष्य ट्रिनबागोले १५ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो ।ट्रिनबागोको जितमा लेन्ड्ल सिमोन्सले…