अर्घाखाँची ८ पुस। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न.१ स्थित शान्तिबगैचामा करिब १ करोडको लगानीमा कृषि सहकारी बजार निर्माण कार्य तिव्र गतिमा अगाडि बढिरहेको छ। यहि माघ १ गतेदेखि गर्ने बजार सञ्चालन गर्ने उदेश्य लिएको कृषि सहकारी बजारमा लुम्बिनी प्रदेश सरकार को ५० लाख र कृषि सहकारी संघ अर्घाखाँची को को ५० लाख लगानी रहेको…