कपिलवस्तु ५ साउन ।सेतो गुराँस वालविकास सेवा कपिलवस्तुको नमुना प्रारम्भिक वालविकास केन्द्रका लागि सहयोगी हातहरु जुटिरहेका छन । नमुना केन्द्र बनाउनका लागि कपिलवस्तु नगरपालिका वडा नं ३ सिद्धार्थ टोलमा स्थानिय एवं समाजसेवी हरिराज शर्माले दश धुर जमिन निशुल्क दिए पछि भवन निमार्णका लागि सहयोगी हातहरु बढेका हुन । उक्त भवन निर्माण कार्य भैरहेको छ । भवन…