कपिलवस्तु २४ कार्तिक ।बिश्व सिमासार क्षेत्र जगदिशपुरवाट प्राचिन कपिलवस्तुको तिलौराकोट जोड्ने सडक कालोपत्रे गरिएकोमा एक हप्तामै भत्किएको समाचार प्रेसपाटीले प्रकासित गरेपछि कपिलवस्तु नगरपालिकाका मेयरले स्थलगत अवलोकन गरेका छन् । उनले बस्तुगत स्थिती हेरेपछि ठेकेदारलाई नगरले सिफारिस गरेर कालो सूचीमा पर्ने की तत्काल उक्त सडक पुनरनिर्माण गर्ने भन्दै ठेकेकारलाई कडा प्रश्न गरेका छन् । उनले घटना स्थलमा…