रुपन्देही २२ असार । रुपन्देहीको जनउत्थान वचत तथा ऋण सहकारी संस्था सहित देशभरबाट ६ वटा सहकारीले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्राप्त गरेका छन् । जनउत्थानले प्रदेश ५ का सहकारी मध्येबाट उत्कृष्ट हुंदै यो पुरस्कार पाएको हो । ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा राष्ट्रिय सहकारी महासंघले ५ वटा प्रदेशका उत्कृष्ट सहकारीहरुलाई पुरस्कृत गरेकोहो भूमि व्यवस्था, सहकारी…