कपिलवस्तु४ भाद्र २०७७प्रयोग नभई फालिएका बोतलको प्रयोग गर्दै कपिलवस्तुको राजापानी सामुदायिक वनमा बिरुवाको क्यारी र चौतारी निमार्ण भएको छ । स्थानीय ३ होटेलमा फालिएका बोतल सङ्कलन गरी २ स्थानमा चौतारी निमार्ण गरिएको हो । २ दिनमा ४ जना कामदार प्रयोग भई तयार भएको राजापानी सामुदायिक वनका अध्यक्ष ढाकाराम अधिकारीले बताएका छन् ।दुई स्थानमा चौतारी निमार्ण…