कपिलवस्तु १४ असोज ।सार्वजनिक लेखा समितिवाट गठित वैज्ञानिक वन व्यवस्थापन अध्ययन उपसमितिको प्रतिवेदन, २०७७ एकपक्षिय देखिएको भन्दै नेपाल वन प्राविधिक संघ र साझेदारी बन उपभोक्ता महासंघले आपत्ति जनाएका छन । वास्तविकता भन्दा पनि व्यक्तिगत स्वार्थ बोकेर प्रतिवेदन सार्वजनिक गर्दै बैज्ञानिक वन व्यवस्थापन असफल भएको भन्ने बोक्रे तर्क राखेको प्रति प्राविधिक संघका अध्यक्ष कुमुद श्रेष्ठ र उपभोक्ता…