दाङ ९ फागुन । प्रदेश ५ सरकारले दाङमा गर्न लागेको एक्स्पोको तयारी पूरा गरेको जनाएको छ । यही फागुन १०, ११ र १२ गते दाङको बेलझुण्डीमा तीन दिने प्रदेश एक्स्पो हुने भएको हो । सम्मृद्ध प्रदेश खुसी जनताको नारा लिएर अघि बढेको प्रदेश सरकारले एक्स्पोमा प्रदेश सरकारले सम्पादन गरेका कार्यहरु, प्रदेश भित्रका नवीनतम प्रविधि र कार्यहरुको जानकारी दिने, योग, ध्यान…