टीकापुर, १६ असोज कैलालीका विद्यार्थीहरू दसैँतिहार बिदालाई सिर्जनशील बनाउने तयारीमा छन् । लामो समय हुने बिदामा कक्षामा हुने औपचारिक सिकाइ बन्द भए पनि अनौपचारिक सिकाइका लागि सिर्जनशील काममा लाग्ने उनीहरूको योजना छ । यस अवधिमा व्यवहारिक ज्ञान सिक्नुका साथै खेल, सङ्गीत, मनोरञ्जनमा समय बिताउने तयारीमा रहेको विद्यार्थीहरू बताउँछन् । विज्ञान विषयमा कक्षा ११ मा अध्ययनरत…