म्याग्दी, २० असोज : म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानी गाउँ र पृष्ठभूमिमा रहेको धौलागिरि हिमाल । तोरीपानीमा घुम्न आउने पर्यटकको सुविधाका लागि घरबास सञ्चालनमा आएको छ । तस्बिर सन्तोष गौतम/ रासस