कपिलवस्तु १२ जेठ । काठमाडौं महानगरपालिकाले आफ्नो दैलोमा फोहरको धूलो खन्यापछि सडक विभागअन्तर्गतको सडक डिभिजन काठमाडौंले उक्त व्यवहार सह्य नहुने बताएको छ ।विभागले आजै प्रेस विज्ञप्ति जारी गर्दै डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाइ भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सोको प्रतिकार गर्नसमेत बाध्य हुने चेतावनी दिएको छ । काठमाडौं…