कपिलवसतु ३० कार्तिक ।कपिलवस्तुमा अहिले छठ पर्व साझा एकता समाबेशी र सदभावको पर्व बनेको छ । मैथीली अवधि, भोजपुरी र पहाडी समुदायलाई पर्वले जोडेको छ । केही बर्ष अघि सम्म पुर्वी तराईका केही जिल्लाहरुमा सीमति छठ पर्व अहिले समाबेशी बन्दै गएको छ । अहिले तराईका जिल्लाहरुमा समेत बिभिन्न जात जातिहरुले समेत मनाउन थाले पछि यो…