कपिलवस्तु ८ फागुन । वालवालिकाको प्रारम्भीक विकासमा सेतो गुरासको सेवा सन्तोषजनक रहेको ठहर सस्थाको बैठकले गरेको छ । सेतो गुराँस वालविकास सेवा कपिलवस्तुको तौलिहवामा वसेको वैठक यस्तो ठहर गरेको हो । वैठकले संस्थाले गरेका विभिन्न गतिविधिहरुको समिक्षा गर्दै संस्थागत विकासका लागि नीतिगत योजनालाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।२०५८ सालमा स्थापना भएको यस सेवाले ५…