बुटवल २ असोज । लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम हटाएर मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लागू गर्ने निर्णय गरेको छ।तत्कालिन शंकर पोखरेल नेतृत्वको लुम्विनी प्रदेश सरकारले प्रस्तुत गरेको पहिलो बजेट बाटै महत्वपुर्ण कार्यक्रमको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको रुपमा सूरु गरेको थियो।सरकारले २०७५ सालदेखि सूरु गरीएको उक्त कार्यक्रम पहिलो बर्ष एउटा…