रुपन्देही ७ असार । गठबन्धन सरकार आए पछि सम्पूर्ण कुरामा महइगि ह्वात्तै बढेको आरोप वर्तमान सरकारलाइ छ । यस सरकारले पेट्रोलियम पदार्थमा नियमित रुपमा मूल्य वृद्धि गरिरहेको छ । नियमित रुपमा भइरहेको मुल्यवृद्धिको विरोधमा अनेरास्ववियु सैनामैना र सहिद नारायण पोखरेल रामापुर क्याम्पसले विरोध प्रदर्शन गरिरहदा प्रहरीले हस्तक्षेप गरेको छ । मङ्गलवार सैनामैना ६ सहिद नारायण…