कपिलवस्तु २९ कार्तिक । कपिलवस्तुको क्षेत्र नं १मा एमालेको निर्वाचन परिचालन कमिटीले परम्परागत प्रचार शैली पूर्ण रुपमा बदलेकोछ । यहा उम्मेदवारका कुनै फलासवोर्ड सडक र गल्लीमा टागिएका छैनन । पोष्टर समेत टागिएका छैनन। प्रचारको शैली पूर्णत डिजिटलाइज्ड गरिएको छ । हरेक दिन कुनै न कुनै नयाँ डिजाइनमा उम्मेदवारलाई जिताउन अपिल गरिएको छ । अनेकौ प्रकारका…