कपिलवस्तु २१ जेठ । नेपाली कांग्रेसका यूवानेता एवम लुम्विनी विकास कोषका निवर्तमान कार्यकारीणी सदस्य राजेश ज्ञवालीले प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरि बुद्ध जन्मस्थल र कर्मस्थलको प्रबद्र्धनमा सरकारले तिलौराकोट गुरु योजना बनाउन ढिला नगर्न अनुरोध गर्नु भएको छ । लुम्बिनी विकास कोषका निवर्तमान कार्यकारिणी सदस्य समेत रहेका विशेष गरी लुम्बिनी र बुद्ध…