कपिलवस्तु ६ जेठ । बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले पदभार ग्रहण गरेसंगै विपन्न,सिमान्तकृत र दलितकालागि निःशुल्क खानेपानीको धारा नगरले जडान गर्ने नितिगत निर्णय गर्नु भएको छ ।चुनाव लड्दा नेकपा एमाले बाणगंगाले विपन्न तथा दलितको घरमा जडान हुने खानेपानीको धारा निशुल्क जोड्ने र एमालेले जितेका वडामा खानेपानी र विधुतको न्यूनतम महशुल ती वर्गकालागि वडाले तिरिदिने प्रतिवद्धता…