कपिलवस्तु २९ असोज। कपिलवस्तुमा हिजो साझ छ वजेदेखी ४८ घण्टाको मदिरा विक्रीमा रोक लागेको छ। बडादशैँ(दशहरा) को अवसरमा दुर्गा पूजाको मूर्ती विसर्जनको अवधिभर कपिलवस्तु जिल्लाको शान्ति, सुरक्षा तथा व्यवस्था कायम गर्नको लागि हिजो साँझ ६ वजेदेखी ३० गते साँझ ६ वजे समम जिल्लामा सबै प्रकारका मदिराहरु बिक्रीबितरणमा पूर्णरुपमा रोक लगाईएको प्रहरी प्रमुख दानवहादुर कार्कीले प्रेसपाटीलाई…