कपिलवस्तु ३० कार्तिक । बाणगंगा सिंचाई विकास डिभिजन कार्यालयकी प्रमुख कोपिला श्रेष्ठले बाणगंगा सिंचाईको लक्ष्मणघाट सिर र जगदीपुर ताल मुटु भएकाले यसको संरक्षणमा जलउपभोक्ताले बुझेनन् भन्ने तर्क गरेकी छन् । उनले वाणगंगा जलउपभोक्ता समितीको साधारण सभामा वोल्दै यस्तो वताएकी हुन् । उनले अगाडी भनिन जिल्ला कै सबै भन्दा पुरानो र ठुलो सिचाई प्रणालीमा अहिले बृहद आयोजना नहुदा समस्या भएको …