कपिलवस्तु, कार्तिक —१५ यशोधरा गाउँपालिकाका अध्यक्ष शिव दयाल तिवारीले हरिबोधिनी (प्रबोधिनी) एकादशीको पावन अवसरमा सम्पूर्ण भक्तजन, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।अध्यक्ष तिवारीले शुभकामना सन्देशमा भगवान श्रीहरिविष्णुको उपासना र भक्ति साधनाको यस दिवसले सम्पूर्ण मानवजातिमा श्रद्धा, शान्ति र सद्भाव फैलाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “हरिबोधिनी एकादशीको दिन भगवान हरि शयनी अवस्थाबाट जाग्रत…