कपिलवस्तु १२ असोज ।सिद्धार्थ सामाजिक विकास केन्द्र ओजनदार बन्दै गएको प्रदेश सांसद विष्णु पन्थीले बताउनुभएको छ । कपिलवस्तुको वाणगंगा नगरमा रहेको संस्थाले विश्वास आर्जन गर्दै गएको बताउनु भयो । सिद्धार्थ सामाजिक विकास केन्द्रको वार्षिक सामाजिक परिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पन्थीले यस्तो बताउनुभएको हो । उहाले सबैभन्दा धेरै जनप्रतिनिधी तथा सांसदहरु आलोचित हुनेगरेको भन्दै कहिलेकाही…