अर्थ-वाणिज्य

बिधान अधिबशेनको तयारी पुरा : कपिलवस्तुवाट सहभागिताकालागि को हो हिडे ? (नामावली सहित)



कपिलवस्तु १४ असोज ।  भोलिवाट शुरु हुने विधान अधिबेशनको तयारी पुरा भएको भन्दै एमाले केन्द्रिय प्रचार विभागले पत्रकार  सम्मेलन मार्फत सार्वजनिक गरेको छ । नेकपा एमालेको पार्टी जीवनमा  असौज १५ देखि १७ सम्म पहिलो पटक  बिधान अधिबेसन हुन लागेको हो । एमालेको बिधान अधिबेशनमा पार्टी सन्चालन सम्बन्धी विधि  बिधान निर्माण तथा  सम्सोधन, पार्टीको बिचार निर्माण , सङ्गठनात्मक सम्रचना लगायतका गहन बिषयमा छलफल हुने भएको छ । बिगतका महाधिवेशनमा नेतृत्व समेत निर्वाचित हुने भएकोले सबै सहभागिको ध्यान बिधान, सङ्गठानात्मक सम्रचना बिचारको पक्षमा ध्यान कम जाने गर्दथ्यो । यती बेला बिधान अधिबेसन सम्पन्न गरेर मङ्गसिरमा नेतृत्वको लागि महाधिबेसन हुनेछ

   करिब ५हजार  जना सहभागी हुने नेकपा एमालेको पहिलो बिधान अधिबेसनमा  कपिलवस्तु जिल्लाबाट करिब तीन  दर्जन भन्दा बढी सहभागी हुने भएका छन ।सहभागिहर   यी हुन् : केन्द्रिय सदस्य तर्फ गिरिधारिलाल न्यपाने  ,बिमला घिमिरे  , सिराज अहमद फारुकी रहनु भएको छ । यता  प्रदेश कमिटीवाट बलराम अधिकारी ,कृष्ण पौडेल   ,प्रभा पौडेल  ,खुम प्रसाद आचार्य, शान्तिदेबी चमार , डिल्लिराज भुषाल ,टिकाराम अर्याल  ,टेकराज पौडेल ,डम्मर शर्मा ,द्रोण सुवेदी ,अन्जु शाही ,डम्बर शर्मा चपाइ ,सुशील कुमार श्रीबास्तब ,सफर अलि मिया ,जन्जिर चौधरी , बिष्णु भन्डारी  रहनु भएको छ ।

यस्तै जिल्ला कमटिीवाट झबिलाल पोख्रेल  अध्यक्ष ,बाबुराम खनाल  उपाध्यक्ष ,बाबुराम आचार्य सचिब ,विश्राम चौधरी उपसचिव,  रहनु भएको छ । यस्तै क्षेत्र नं १ वाट जगर्नाथ चौधरी र यम माया थापा  क्षेत्र नं २ वाट शुशिला दर्लामी   र निजाममुद्धिन खाँ , क्षेत्र नं ३ वाट  कृष्ण भन्डारी र शान्ता  सेन  रहनु भएको छ ।मेयर उपमेयर र अध्यक्ष उपाध्यक्षहरु तर्फ नेत्रराज अधिकारी गोपाल थापा,चक्र अर्याल ,शिबारानी थारु उपमेयर ,लक्ष्मी चौधरी रहनु भएको छ । दलित कोटावाट सिबि गहतराज , सल्लाहकारका तर्फवाट  इन्द्रमणी पौडेल ,साधुराम खनाल राधेश्याम न्यौपाने र टोप वहादुर थापा रहनु भएकोछ। 

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६