जनकपुरधाम, २ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संशोधन गरी एमसीसी पारित गरिने बताएका छन् । शनिबार जनकपुर धाममा आयोजित प्रशिक्षण कार्यक्रमबाट काठमाडौं फर्कने क्रममा उनले केही बुँदा संशोधन गरी अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट पारित हुने बताएका हुन् । केहि मुलुक प्रतिकूल बुँदाहरु बिना संशोधन एमसीसी पारित गर्न नहुने पनि…