भक्तपुर ७ पुस।प्रचण्ड नेपाल समुहद्धारा सांसदको हस्ताक्षर दुरुपयोग भएको खुलासा भएको छ संसद्को विशेष अधिवेशन आह्वान गर्नका लागि संकलन गरिएको हस्ताक्षरलाई प्रधानमन्त्रीबिरुद्धको अविस्वास प्रस्तावमा प्रयोग भएपछि सांसदहरु आक्रोषि बनेका छन् ।विशेष अधिवेशनका लागि संकलन गरिएको हस्ताक्षर अविश्वासको प्रस्तावमा दुरुपयोग भएपछि उक्त रहस्य खुलेको हो। नेकपाकी सांसद रामकुमारी झाक्रीले संसद सचिवालयमा दर्ता भएको हस्ताक्षर संसदको विशेष अधिवेशन…