कपिलवस्तु १४ पुस । सडक संघर्षवाटै विघटित प्रतिनिधी सभाको पुनस्थापना गराइ छाड्ने नेकपाका केन्द्रिय नेता एवम राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा अपारले दावि गर्नु भएको छ । ओली सरकारको संविधान विरोधी गतिविधिको विरोध गदैं तत्काल संसद पुनर्स्थापनाको माग राखी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समुहले कपिलवस्तु सदरमुकाम तौलिहवामा मंगलबार गरेको विरोध प्रदर्शन लाई संवोधन गर्दै उहाले यस्तो…