बुटवल ४ असार। लुम्विनी प्रदेशको संचार विधेयकमा पत्रकार महासंघको बिमती केकालागी? भन्ने स्पष्टपादै ज्ञापनपत्र बुझाईएको छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले प्रदेश सभामा दर्ता भएको सञ्चार विधेयक फिर्ता गरेर पुनःलेखन गर्न माग गरेको हो ।महासंघले शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाउँदै विधेयक फिर्ता लिन माग गरेको हो । सरोकारवालाको सुझावका आधारमा विधेयक…