काठमाण्डौ ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले संविधान नमिच्ने बताउनुभएको छ । साथै उहाँले आफू नेतृत्वको सरकारले लोकतन्त्रको बाटो नबिराउने प्रतिवद्धता जनाउनु भएको छ ।प्रजातन्त्र दिवसको अवसरमा काठमाण्डौको टुँडिखेलमा भएको कार्यक्रममा उहाँले नागरिकको अभिमतभन्दा विपरीत आफू नजानेसमेत बताउनुभयो । तर प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको आरोप लाग्दै आएको छ ।…