पाटन (ललितपुर), १० चैत नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिस्पर्धी पार्टीसँग अल्मलिएर कांग्रेसले आफ्नो मुद्दा बिर्सिएकाले समस्या आएको बताउनुभएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उहाँले कांग्रेस नेपालीको स्वतन्त्रता र समानताका निर्माण भएको पार्टी भएकाले जनताको मुद्दा विर्सन नहुने बताउनुभयो । “अबको पाँच वर्ष सफलतापूर्वक सरकार सञ्चालन…