कपिलवस्तु, ७ फागुन “गफ र आश्वासनको युग सकियो, अब सुरु हुन्छ विज्ञता र विकासको युग। शिक्षित नेतृत्व, समृद्ध कपिलवस्तु।” भन्ने सन्देशसहित कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार मोहन आचार्यले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी का तर्फबाट उम्मेदवारी दिनुभएको आचार्यले अब परम्परागत आश्वासन भन्दा व्यवहारिक योजना, दक्षता र…