केपी ओली गणितमा कमजोर, तर कागको कुरो बुझ्ने ,कोरोनामा विषयान्तर : मान्छेमा भन्दा नक्सामा जोड यस्ता शिर्षक अनलाइन खबरले निरन्तर समाचार बनाउदै गएको देखिन्छ । अस्ती साँझ ओली मन्त्रि परिषदले कालापानी लिपुलेक लगायत भुभाग समेटेर नेपालको नयाँ नक्सा स्विक्रिती गर्नु भन्दा अगाडि नेपालका तमाम मेडिया,बाबुराम भट्टराई,गगन थापा,विश्वप्रकाश शर्मा, पुर्व महाराजका सन्डमुसन्डहरु लगायतले उठाएका बिषय हेरियो…