बिबिसी– चिनको कुनै इलाकामा एक चमेरोले आकाशमा यताउति गर्ने क्रममा बिष्ट्यायो। त्यो जंगलको जमिनमा पर्यो, त्यो विष्टामा कोरोना भाइरस थिए। एक जंगली जनावर सम्भवतः सालकले सुघ्यो र उसको माध्यमबाट बाँकी जंगली जनावरमा पनि फैलियो । संक्रमित जनावर मान्छेको सम्पर्कमा आयो र त्यसबाट उक्त मान्छेमा समेत कोरोना सर्यो। यसपछि वन्यजन्तु बजारमा काम गर्नेहरुमा कोरोनाको संक्रमण भयो। जुन…