काठमाडौं ११ असोज। दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प छ ।दशैंका लागि आउने सामानका कन्टेनरहरु केरुङ र तातोपानी नाकाबाट सिमित मात्र आइरहेका छन् । चीनले दैनिक १० वटा मात्र कन्टेनर नेपाल जान दिएको छ । कोरोना भाइरसको महामारीलाई कारण देखाएर…