टोकियो, १९ असोज (रासस/एएफपी) : साने ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बन्ने तयारीमा हुनुहुन्छ तर उहाँका विचारहरू अझै पनि गहिरो पितृसत्तात्मक समाजका लागि सामाजिक रूपमा रूढीवादी मानिन्छन् । मार्गरेट थ्याचरलाई आफ्नो प्रेरणा मान्नुहुने ताकाइची शनिबार सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को प्रमुखमा निर्वाचित हुनुभयो र सम्भवतः यही महिनाको अन्त्यमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुहुनेछ । उहाँले…