कपिलवस्तु वैशाख २५ गते । कृष्णनगरलाइ समृद्धि नगर निर्माण गर्न नेकपा एमालेलाई जित्न आवश्यक रहेको मेयरका उम्मेदवार कुनाल प्रताप शाहले बताउनु भएको छ । उहाले कृष्णनगरमा रहेका विकृति विसंगति अन्त्य गर्दै शुसासनयुक्त नगर निर्माणको आफु प्रतिवद्ध भएर लाग्नेमा जोड दिनु भयो ।आगामी बैषाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले कृष्णनगरले आयोजना…