काठमाडौँ यो माथि को प्रस्न अहिले कुन नेपालि को मनमा नहोला र? कोरोनाको महामारीमा पुरै देश कसरि आफ्नो जनता र आफु बाच्ने भन्ने चिन्तित माहोल मा छ। यस गारो परिस्थितिमा भारतले चीनमा स्थित पबित्र धार्मिक स्थल मानसरोबर सम्म जाने बाटो नेपालको लिपुलेक - कालापानी हुदै बनाएको र नेपाल सरकारलाई अत्तो पत्तो नरहेको भनाइ छ। इतिहास हेर्ने…