कपिलवस्तु २० माघ प्रतिनिधि सभा सदस्य उम्मेदवार आशिष शर्माले बाणगंगा नगरपालिका वडा नं. ११ का स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट तथा संवाद कार्यक्रम सञ्चालन गनू भएको छ ।सोमबार आयोजित कार्यक्रम मार्फत स्थानीय विकास, जनचासो तथा आगामी दिनका प्राथमिक एजेन्डाबारे प्रत्यक्ष छलफल गर्ने र जनताका सुझाव संकलन गर्ने उद्देश्य रहेको शर्माले जानकारी दिएका छन्।बिहान ९ बजे भडसडवाबाट…