समाचार

सिटामोल सहित २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा रोक



काठमाडौं २१ फागुन । भारतले पारासिटामोल सहित २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा रोक लगाएको छ । कोरोना भाइरस संक्रमणले आफ्नो मुलक संकटमा फस्न सक्ने र उक्त समयमा हुने अभावको सामाना गर्न यस्तो निर्णय लिनु परेको भारतीय वाणिज्य एवं उद्योग मन्त्रालयका विदेश व्यापार महानिर्देशालयलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन् ।सरकारले तोकेको २६ प्रकारका औषधी निर्यात गर्नुपूर्व सरकारसंग अनुमति लिनु पर्ने समाचारहरुमा जनाइएको छ । आन्तरिक मागलाई समीक्षा गरेरमात्रै सरकारले इजाजतको प्रक्रियामाथि विचार गर्ने समाचारमा भनिएको छ ।

प्रकाशित : २१ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६