ब्रेकिंग न्युज

विरामीको मृत्यु भएपछी डाक्टर माथि हातपात



भैरहवा ३ फागुन । युनिभर्सल कलेज भैरहवामा एक विरामीको मृत्यु भएपछी त्यहा तनाब सिर्जना भएको छ। । अस्पताल श्रोतका अनुसार नवलपरासी स्थित यम कुमारी बुढामगरको सोमवार विहान मृत्यु भएपछी  आफन्त द्वारा तनाब सिर्जना गरेका हुन् । अस्पतालको लापरवाहिको कारण विरामीको मृत्यु भएको आफन्तको भनाई छ । आफन्तका अनुसार टाउकोमा रगत जमेका कारण आइसियु कक्षमा राखेर बुढामगरको उपचार भइरहेको थियो त्यसै क्रममा आइसियुमै उनको निधन भएपछि सोही कक्षमा रहेका डाक्टर माथि हातपात भएको जनाइएको छ । हातपात बाट घाइते डाक्टरको अहिले आकस्मिक कक्षमा उपचार भइरहेको छ ।उक्त समस्या सुल्झाउनको लागि अहिले बैठक बसेको जानकारी गराइएको छ।

प्रकाशित : ३ चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६