मनोरञ्जन

पोई पर्यो काले युट्युवमा



सौगात मल्ल पुजा शर्मा द्धारा अभिनित पोई पर्यो काले फिल्म यु ट्युवमा आएको छ । वुढा सव्वा डिजिटल को यु ट्युव च्यानलमा सो फिल्म हेर्न पाइने भएको छ । शुक्रवार यु ट्युवमा राखेको फिल्मले ५ घण्टामा १ लाख ६० हजार भ्यु पाएको छ । हास्य प्रदान चलचित्र पोई पर्यो काले हेर्नका लागी यहा क्लिक गर्नु होस /

प्रकाशित : १४ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६