गण्डकी

लकडाउनको सातौँ दिन म्याग्दी : फोटो फिचर



म्याग्दी १७ चैत्र । कोरोना भाईरस नियन्त्रणका लागी सरकारले लकडाउन गरेको आज सातौँ दिन पनी म्याग्दीको बेनी बजार ठप्प छ । लकडाउनका सुरुवाती दिनमा अटेर गरेपनी दिनप्रतिदिन स्थानिय जनता सचेत बनेका छन् । सुरक्षाक्रमि सगैँ स्थानिय युवाहरुपनी लकडाउन सफल पार्न सक्रिय रहेको नेपाल युवा परिषद म्याग्दी शाखाका अध्यक्ष छबि आर्चायले प्रेसपाटी सगंको फोन सम्र्पकमा बताउनुभएको छ ।


फोटो : छबि आर्चाय

प्रकाशित : १७ चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६