ब्रेकिंग न्युज

दुम्कीवासमा स्कुटी दुर्घटना, कपिलवस्तुका एक युवाको मृत्यु ।



कपिलवस्तु

विनय त्रिवेणी गाउपालिका १ दुम्कीवासमा भएको सवारी दुर्घटनाका कपिलवस्तुका एक युवाको मृत्यु भएको छ । सवारी दुर्घटनामा परी कपिलवस्तु बुद्धभुमी नगरपालिका २ गोरुसिंगेका वर्ष ३६ का पदम वहादर केसीको घटना स्थालमा मृत्यु भएको हो । मंगलवार विहान ४ः३० वजे वा ४३ प ४६८३ नम्वरको स्कुटी अनियन्त्रीत भई दुर्घटना भएको थियो ।

स्कुटीमा सवार रेशुंगा नपा ७ का नेत्र वहादुर थापा क्षेत्री सामान्य घाईते भएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपसारी (पुर्व) का अनुसार उनी काठमाण्डौवाट अर्घाखाची तर्फ आउदै गरेका थिए । मृतक केसी काठमाण्डौमा व्यापार गर्दै आएका थिए ।  

प्रकाशित : १८ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६