ब्रेकिंग न्युज

कपिलवस्तुमा सामुहिक नमाज पढने १४ जना प्रहरी नियन्त्रणमा ।



प्रतिकारात्मक तस्विर

कपिलवस्तुको मायादेवी ७ धुपाहीवाट प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएकोे छ । त्यहा स्थित एक मस्जिदमा उनीहरु नमाज पढेको वताइएको छ । उनीहरुलाई भिडभाड नगर्न पटक पटक आग्रह गर्दा अटेर गरे पछी प्रहरीले नियन्त्रयण लिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी उपरिक्षक दिप समशेर जवराले वताउनु भयो । 

ईलाका प्रहरी कार्यालय पकडीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका १४ जनालाई तौलिहवा स्थित वडा कार्यालयमा राखिएको छ । प्रहरीका अनुसार उनीहरु स्थानिय रहेको वताईएको छ । उनीहरुको पुरा विवरण आउन वाकी रहेको छ । प्राय मुस्लिम सुमदायले शुक्रवार नमाज पढने गर्दछन । दैपिक जसो पढनेले दिनमा ५ पटक पढने कपिलवस्तुमा पत्रकार शनी उल्ला धोवी वताउनु हुन्छ ।

प्रकाशित : ७ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६