बागमती

प्रचण्डलाई गाली गर्ने रेडियो नेपालका बोर्ड सदस्य पाठक पक्राउ


१८ बैशाख २०७७, बिहिबार


काठमाडौं, १८ बैशाख ।  नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा पत्रकार दिपक पाठक पक्राउ परेका छन् फेसबुकमा प्रचण्डलाई गाली गरको विषयमा उजुरी परेपछि पाठकलाई प्रहरीले घरैबाट पक्राउ गरेको हो। उनीमाथि साइबर क्राइमको अभियोग लागेको छ । पाठक रेडियो नेपालको बोर्ड सदस्य समेत हुन।

        कारवाहीका लागि प्रेस काउन्सिलमा केही दिन अघि उजुरी परेको थियो। काउन्सिलले छानवीनपछि कारवाहीका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्राचार समेत गरेको थियो। मन्त्रालयले पाठकलाई  स्पष्टीकरण समेत सोधेको थियो।

प्रकाशित : १८ बैशाख २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे