प्रदेश

पत्रकार मिश्रालाई पारिवारीक शोक ,महासंघद्वारा समबेदना



बसन्तपुर २१ बैशाख पत्रकार महासंघका पूर्व कोषध्यक्ष रमेश मिश्रालाई पारिवारीक श्रोक परेकोछ । रमेशका कान्छाभाई राकेश मिश्राको तौलिहवा सडक खण्डमा आईतवार दिउसो २ बजेतिर मोटसाईलक दुर्घटनामा भएको हो। यशोधरा गाउपालिका– ३ बसन्तपुर स्थित आफनो घरबाट लु ४ प ६७७१ नम्बारको मोटरसाईल बाट तौलिहवा जानेक्रममा दुर्घटनामा परी ३४ बर्षीय राकेशको निधन भएको हो । जिल्ला ट्राफिक कार्यालय अनुसार मोटरसाईल दुर्घटनाको  करण खुलेको छैन 

        मृतक मिश्राको शवलाई कपिलवस्तु अस्पतालमा पोस्टमर्टम पछि परिवारलाई बुझाईएको छ ।मिश्राको सोमवार १० वजे रामघाटमा दाहसस्कार हुने वताइएको छ। यता पत्रकार मिश्रालाई परेको शोकप्रति पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्तगिरी ,शाखा  अध्यक्ष डिलाराम भुसाल ,पूर्व अध्यक्ष भेषराज पाण्डे लगायतले शोक बिज्ञप्ती मार्फत श्रद्धा सुमन अर्पाण  गर्नु भएकोछ। 

प्रकाशित : २१ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६