मनोरञ्जन

कपिलवस्तुका एक गायक मृत फेला ।



बुद्धभुमी
कपिलवस्तुका एक भोजपुरी गायक दिनेश मल्लाह मृत अवस्थामा फेला परेका छन । वुद्धभुमी नगरपालिका ६ महुवा वस्ने मल्लाह शनिवार दिउसो सेमरनहवाको वन क्षेत्रका मृत फेला परेका हुन । अन्दाजी २० वर्षमा मल्लाह केही वर्ष यता भारत वस्ने गर्दथे ।
उनले करीव आधा दर्जन भोजपुरी गित गाएका थिए । गित नचले पछी उनलाई तनाव भएको स्थानियको भनाई थियो । उनका गित लभ्ली दिनेश नाम लेखी सर्च गर्दा हेर्न सकिन्छ । कोरोना संक्रमण सुरु भए यता उनी नेपाल आएका थिए । अहिले उनको शव पोष्ट मार्टमका लागी लैजाने तयारी गरीएको छ । घटनाको प्रकृती हेर्दा आत्म हत्या भए जस्तो देखिन्छ ।  पुरा विरण पोष्ट मार्टमको रिपोर्ट आए पछी थाहा हुने ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक कृष्ण रानाले वताउनु भयो ।

प्रकाशित : ३ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६