ब्रेकिंग न्युज

नदीमा अचानक बाढी आए पछि कपिलवस्तुमा २ ट्याक्टर डुब्यो ।



कपिलवस्तु
नदीमा अचानक बाढी आए पछि कपिलवस्तुमा २ ट्र्याकटर डुबेका छन् । कपिलवस्तु बुद्धभुमी १० को रामघाट नदीमा बिहान १० बजे बालुवा लोड गर्न आएका थिए । बुद्धभुभी ६ महुवाका रोशन अलि मुसलमानको र महाराजगन्ज नगरपालिका ३ उनौलियाका राज बहादुर चौधरीको ट्र्याकटर डुबेको थियो ।
खोलाका ठेकेदारले बाढी आउने सम्भावना छ नजान भन्दा भन्दै जबरजस्ती गएको स्थानीयले बताए । सुरुमा पानी कम थियो लोड गर्दा अचानक बाढी आएको थियो । खोलाबाट निकाल्न खोज्दा ट्र्याकटर फसे पछि कामदार भागेका स्थानीय देवराज पाण्डेले बताए । दिउसो ६ बजे एक्स्काभेटर प्रयोग गरी ट्र्याकटर निकालेको ठेकेदार प्रमोद यादवका प्रतिनिधिले बताए ।  

प्रकाशित : २४ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६