प्रदेश

कर्मचारीमा संक्रमण पुष्टि ,प्रशासन कार्यलयका सेवा ठप्प



दाङ १७ भदौ । जिल्ला प्रशासन कार्यालय दाङको सेवा आज देखि ठप्प रोकिने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एकजना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछी प्रशासन कार्यालयको सेवा रोकिएको हो ।जिल्ला प्रशासन कार्यालयक दाङले दैनिक प्रदान गर्दै आएको सेवा अर्को सूचना नभएसम्मका लागि रोकिएको हो ।

    सेवा ठप्प भएपनि अत्यावश्यक काम भने हुने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले मंगलबार एक प्रेस विज्ञप्ति जारि गर्दै जिल्ला प्रशासन कार्यालय बन्द भएको बताएका हुन् ।

प्रकाशित : १७ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६