अर्थ-वाणिज्य

भारतवाट नेपाल भित्राइएका राँगा पक्राउसंगै सिधै भन्सार चलान



कपिलवस्तु १६ कर्तिक । कपिलवस्तु प्रहरीले तस्करी ब्यापारमा कडा रुपमा रोक लगाउने कदम तीव्र पारेको छ । यसै क्रममा आज साझ ईलाका प्रहरी कार्यालय गणेशपुर र  मातहत प्रहरी चौकी ठाकुरापुर कपिलवस्तुबाट प्रहरी टोलीले गस्ती गर्ने क्रममा   बिजयनगर गाउपालिका वडा नं ७  गेडुवाजोतवाट  ५ वटा रागा तथा पाडाहरु पक्राउ गरेको हो । 

    भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउदै गरेको अबस्थामा अन्दाजी रु  एक लाख पचास हजार  मुल्य बराबरको ५ वटा पाडा राँगा   नियन्त्रणमा लिई  आबश्यक कारबाहीको लागी भन्सार कार्यालय कृष्णनगरमा पठाईएको प्रहरी उपरिक्षक नवराज अधिकारीले प्रेसपाटीलाई जानकारी दिनु भयो । 

प्रकाशित : १६ कार्तिक २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६